आज थपिए ६८ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १७ हजार ०४६पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २२ गते।

आज पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ०४६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५९ हजार ०९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *