अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १८ गते।
आज पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ३९१ पुगेको छ ।
नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १०२ पुगेको छ ।