आज थपिए १५ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १९ हजार ३९१पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १८ गते।

आज पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ३९१ पुगेको छ ।

नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १०२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *