अलौमा वर्षौंदेखि जिर्ण रहेको सडक नवनिर्वाचित वडा अध्यक्ष संजु छतकुलीको पहलमा करिब २ करोड लगतमा निर्माण शुरु

अनलाईन न्युजपाटी,कृष्णा यादव,बिरगंज समाचारदाता, जेठ २६ गते।

वीरगंज महानगरपालिका वडा नम्बर १७ नम्बर  वडा अध्यक्षको निर्देशनमा अलौ देखि कोन्हिया सम्मको सडक  कालोपत्रे गर्ने काम शुरु भएको छ ।

वर्षौंदेखि जिर्ण रहेको उक्त सडक खण्ड नवनिर्वाचित वडा  अध्यक्ष संजु छतकुलीले  निर्माण गर्न लगाएका हुन् । उनीले सो ठिक्का पाएका ठिकदारलरलाई  दिन रात खटेर चाडौ भन्दा कार्य समपन्न निर्देशन दिनुभयो।

१लाख ९०  हजार रुपैयाँ लगभग  लागतमा निर्माण हुन लागेको सडकको कबिर अंकित जेभी  कन्ट्रक्सनले ठेक्का पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *