अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १० गते।
आज पछिल्लो २४ घण्टामा मुलुकभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०९ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ३५६ पुगेको छ ।