अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ५ गते।
आज पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार ९७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ५६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ ।