आज थपिए ४३५ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख २३ हजार ९७६ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ५ गते।

आज पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार ९७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ५६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *