अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ६ गते।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार धनुषा आउदै छन् ।
नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन अध्यक्ष ओली धनुषाको विदेह नगरपालिका तिनकोरीया चौकमा आउन लागेका हुन् ।
यस अघि उनी जनकपुरधाममा आएर जसपाका प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापतिसहितका नेता तथा कार्यकर्ताहरुलाई प्रवेश गराएका थिए ।