अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर ९ गते।
महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यमा लोसपाका अध्यक्ष महन्थ ठाकुर दोस्रो पटक निर्वाचित भएका छन्।
उनले जनता समाजवादी पार्टीका हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गरेका हुन् ।
ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत पाएका छन् ।