तातोपानी नाका पूर्ण रूपमा एक साताका लागि बन्द गरिने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २८ गते।

तातोपानी नाका पूर्ण रूपमा एक साताका लागि बन्द गरिने भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार तातोपानी नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द हुने भएको हो ।

नेपालस्थित चिनियाँ दूतावासले भन्यो, ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *