आईपीएलमा लखनउ सुपर जायन्ट्सले रोएल च्यालेनर्जस बेंगलोरलाई एक विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत्र २८ गते।

आईपीएलमा लखनउ सुपर जायन्ट्सले रोएल च्यालेनर्जस बेंगलोरलाई एक विकेटले पराजित गरेको छ ।

सोमबार भएको खेलमा बेङ्लोरले प्रस्तुत गरेको २१३ रनको लक्ष्य लखनउले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१२ रनको योगफल खडा गरेको थियो ।

आइपीएलमा आज दिल्ली क्यापिटल र मुम्बइ इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *