सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरू हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २८ गते।

आज सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत दुई खेलहरू हुँदैछन् ।

दुवै खेल दिउँसो २ बजबोट शुरु हुनेछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै च्यासल मैदानमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *