जेठ १ गतेदेखि केही समय मेलम्चीको पानी रोकिने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ३० गते।

जेठ १ गतेदेखि मर्मतका लागि मेलम्चीको पानी केही समय रोकिने भएको छ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *