विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २० गते।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् ।

आज दिउँसो १ बजे उनी स्वर्गीय देवीप्रसाद (डिपी) त्रिपाठीको वार्षिकीमा सहभागी हुन दिल्ली प्रस्थान गरेका छन् ।

भारतीय राजनीतिज्ञ तथा भारतीय राष्ट्रीय कांग्रेसका महासचिव स्वर्गीय त्रिपाठीको पहिलो वार्षिकीको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा निधिले भाग लिने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *