अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,असार १७ गते।
ट्वीटरमा पढ्न पाउने ट्वीटको संख्या ट्वीटरका मालिक एलोन मस्कले सीमित गर्ने घोषणा गर्नुभएको छ ।
मस्कका अनुसार अब भेरिभाइड ट्वीटर अकाउन्टबाट दिनमा १० हजार वटा ट्वीट पढन पाइनेछ ।
यस्तै भेरिफाइड नभएका अकाउन्टबाट दिनमा एक हजार र नयाँ ट्वीटर अकाउन्टबाट दैनिक पाँच सयका दरले ट्वीट पढ्न पाइनेछ ।