सहारा समूहका प्रमुख सुब्रत रॉयको निधन

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक २९ गते।

सहारा इन्डिया ग्रुपका प्रमुख सुब्रत रॉयको मंगलबार निधन भएको छ । उहाँ ७५ वर्षको हुनुहुन्थ्यो।

सुब्रत रॉय लामो समयदेखि गम्भीर रोगबाट पीडित थिए ।

सुब्रत राय सहाराको जन्म १० जुन १९४८ मा भएको थियो ।

उनी भारतका एक प्रमुख व्यापारी र सहारा भारत परिवारका संस्थापक थिए। उनलाई देशभर ‘सहरश्री’ भनेर पनि चिनिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *