आईपीएल(IPL)मा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत ११ गते।

आईपीएल(IPL)मा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ।

गएराति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गरेको हो ।

कोलकाताले पहिला ब्याटिङ गर्दा निर्धारित ओभरमा २०८ रन बनााएको थियो । जवाफमा हैदरावादले ७ विकेट गुमाएर २०४ रनमात्रै बनाउन सक्यो ।

आज दिउँसो पौने ४ बजे हुने खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सको सामना गर्नेछ। त्यस्तै राति पौने ८ बजे हुने खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई चुनौती दिँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *