आज जेनजी सहिद दिवस मनाइँदै, आज देशभरि सार्वजनिक बिदा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ २३ गते

आज जेनजी सहिद दिवस मनाइँदै छ । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ।

जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।

यही भदौ १८बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *