काठमाडौं उपत्यकामा आज थपिए १ हजार १ सय ७७ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १७ गते

काठमाडौं उपत्यकामा थप १ हजार १ सय ७७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार शनिबार थप १ हजार १ सय ७७ जनामा पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका १ हजार १, भक्तपुरका ६७ जना र ललितपुरका १०९ जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *