अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन ३ गते।
रसियाली सेना युक्रेनको सीमामा निरन्तर बढ्दै अमेरिकाले दाबी गरेको छ ।
‘यो छुट्टै सम्भावना छ की सायद पहिलेभन्दा धेरै वास्तविक सैन्य कारबाहीसँगै अगाडि बढेको रसियाले निर्णय गर्न सक्छ ।’ अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने । रसियाले कुनै पनि बेला युक्रेनमा अतिक्रमण गर्न सक्ने उनले बताए ।
रसियाले केही सातादेखि युक्रेनको सीमामा एक लाखभन्दा बढी सेना तैनाथ गरेको छ ।