अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,असार २४ गते।
जापानका पूर्वप्रधानमन्त्रीको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार दिउँसो ट्विट गर्दै आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाइने बताएका छन्।