उत्तरी क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयको पार्किङ लटमा दुई बालकको गोली हानी हत्या

अनलाईन न्युजपाटी, मंसिर ९ गते।

एजेन्सी: अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयको पार्किङ लटमा दुई बालकको गोली हानी हत्या गरिएको छ ।सर्लेस प्राथमिक विद्यालयको पार्किङ लटमा मारिने बालकहरुको उमेर ११ र १४ वर्ष रहेको त्यहाँको युनियन सिटी प्रहरी विभागले जनाएको छ । मृतकमध्ये एक त्यहीँको विद्यार्थी रहेको र अर्का एक जना पुर्व विद्यार्थी रहेको पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *