आज थप २२६ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १७९८ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १९ गते

आजपीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २२६ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या एकहजार ७९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

पुरूष २१३ र महिला १३ जनामा सङ्क्रमित भएका छन् । नेपालमा १६६७ जना पुरुष र १३१ जना महिला सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *