सप्तरीबाट ४१ किलो गाँजा सशस्त्र प्रहरीद्धारा बरामद

अनलाईन न्युजपाटी सप्तरी,समाचारदाता,माघ २२ गते। बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ सकरदहीबाट सशस्त्र प्रहरीले ४१ किलो…

काठमाडौंको गोंगबुमा अज्ञात समूहद्धारा ट्याक्सीमा आगजनी

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता,माघ २२ गते। काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् । आज…

फागुन १२ गतेदेखि फेरि २० औं पटक सत्याग्रह सुरु गर्ने डा. केसीद्धारा घोषणा

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता,माघ २१ गते। डाक्टर गोविन्द केसीले फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका…

पश्चिम नवलपरासीमा तीन लाख मूल्य बराबरको अवैध मालसामान बरामद

अनलाईन न्युजपाटी उर्मिला यादव ,नवलपरासी ,समाचारदाता,माघ २१ गते। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा…

सशस्त्र प्रहरी बल नेपाल कृष्णानगरद्धारा अवैध भारतीय माछा बरामद

अनलाईन न्युजपाटी शहबाज खान, कपिलवस्तु समाचारदाता, माघ २१ गते। कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १…

लागूऔषध गाँजासहित एकजना मकवानपुरबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २० गते। लागूऔषध गाँजासहित मकवानपुरको नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट एकजना पक्राउ परेका छन् ।…

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जना भन्दा बढी घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २० गते। सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जना भन्दा बढी घाइते भएका छन्…

ठगीको आरोपमा जाजरकोटबाट चार जना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २० गते। जाजरकोटमा ठगीको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्दनाथ…

जो बाइडेन द्धारा सैनिक कू भएको म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने चेतावनी

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २० गते। अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सैनिक कू भएको म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने…

आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २० गते। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक…