बिहीबार साँझ गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भए

अनलाईन न्युजपाटी, काठमाडौँ  ,समाचारदाता ,असोज ९  गते ।  

बिहीबार साँझ गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *