अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,असार १० गते।
भारतीय कंग्रेसका नेता राहुल गान्धीसहित १७ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार गरेको थियो ।