Blog

७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति पश्चात, सदनको अवरोध हट्यो

अनलाईन न्युजपट्टि  काठमाडौं समाचारदाता । विपक्षी नेपाली कांग्रेस र राजपा सर्लाही घटनाको छानविन गर्न संसदीय समिति…

बागलुङको कृत्रिम तुरतुरे ताल फुट्यो, गुल्मी-बाग्लुङ–बुर्तिबाङ राजमार्ग पूर्णतया बन्द

२० साउन, गुल्मी समाचारदाता । गुल्मीसँग सिमाना जोडिएको बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग नै बगाएपछि…

सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने एक गिरोह पक्राउ

अनलाईन न्युजपट्टि काठमाडौँ समाचारदाता । प्रहरीले जग्गा कीर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत…

भारत सरकारले गर्यो जम्मू-कश्मीर राज्यको विशेषाधिकार खारेज

एजेन्सी:-राष्ट्रपति रामनाथ कोविन्दले जम्मू-कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना…

४ केजी सुनसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौँ समाचारदाता साउन २० आइतबार राति ११:४५ बजे ड्रागन एयरको जहाजमा हङकङबाट आएका २३ वर्षीय चिनियाँ…

तराईमा मल नपाएपछि किसान चिन्तित, मलमा मनोमानी तरिकाको कालोबजारी हुँदै

जनकपुर समाचारदाता साउन २० | धनुषामा आकासे पानीको भर पर्दापर्दै धान रोप्न ढिलो भयो । पानी…

मौसम परिवर्तन सहित पूर्वानुमान, भारी वर्षासँगै चट्याङ, सतर्कता अपनाउन अनुरोध

मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ तराईका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको…

भारतको कश्मिरमा कर्फ्यु, मोबाइल र इन्टरनेटसमेत प्रतिवन्धित

२० साउन, जम्मु काश्मिर।  भारत प्रशासित कश्मिरमा विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखेर सरकारले इन्टरनेट तथा टेलिफोन…

प्रधानमन्त्री ओलीको सिंगापुर भ्रमण: जहाजको जाने आउने टिकट सरकारले काटिदिने र उपचार खर्च चाही आफैंले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भएका छन्। सरकारका प्रवक्ता सञ्चार…

इरानले एक पछि अर्को इन्धन तस्करी गर्ने विदेशी ट्याङ्कर कब्जामा लियो

एजेन्सी :- इरान सरकारले सञ्चालन गरेको टीभीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले “केही…