भारतमा एकै दिनमा थपिए २ लाख ५८ हजार भन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,माघ ३ गते।      भारतमा एकै दिनमा २ लाख ५८ हजार भन्दा बढी कोरोना संक्रमित…

प्रदेश नं २ को प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,माघ २ गते।   प्रदेश नं २ को प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दै छ…

आजदेखि कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाईदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २ गते।   आजदेखि सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाईदै छ। स्वास्थ्य तथा…

रात्रिकालीन व्यवसाय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १ गते।   कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी मन्त्रिपरिषद्को…

ए डिभिजन लिगमा आजबाट नवौं चरणका खेल हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ३० गते।   सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट नवौं चरणका खेल हुँदैछन्। आठौं…

कोभिड १९ को सम्भावित तेस्रो लहरको लागी तैयारी अवस्थामा रहन मुख्यमन्त्री राउतको निर्देशन

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,पुस २९ गते।   मुख्यमन्त्री लालबाबु राउतले कोभिड १९ को सम्भावित तेस्रो लहरको लागी तैयारी अवस्थामा…

आज थपिए ३ हजार ५५३ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख ४० हजार ५२२पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २९ गते।   आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३ हजार ५५३ जनामा …

कैलालीमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, पुस २९ गते।   कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि स्थानीय प्रशासनले २५ जनाभन्दा…

अति आवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको जोखिम भएका मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागको आग्रह

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २९ गते।   नयाँ भेरियन्ट भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अति…

काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २८ गते।   कोरोना सङ्क्रमण बढेसँगै काठमाडौँ उपत्यकामा स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको…