सुनसरी जिल्लामा एक साता निषेधाज्ञा थप

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,भदौ ८ गते। सुनसरी जिल्लामा एक साता निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । सोमबार…

सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ८ गते। अफगानिस्तानबाट फर्किएकालाई सरकारले पोलियो खोप लगाउने भएको छ। अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई…

आज नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ८ गते। आज नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११…

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ८ गते। पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले फेरि बढाएको छ । नेपाल आयल…

आज थपिए १,८०१ जना कोरोना संक्रमित, कूल संख्या ७ लाख ४८ हजार ९८१ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ७ गते। आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १,८०१जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको…

आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ७ गते। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।न्युन…

दशैँ अगावै कक्षा १२ को स्थगित परीक्षा हुन सक्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ७ गते। दशैँ अगावै कक्षा १२ को स्थगित परीक्षा हुन सक्ने राष्ट्रिय परीक्षा बोर्डले…

त्रिविले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ७ गते। त्रिविले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने…

आज परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’, विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ७ गते। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज…

आज थपिए १ हजार ९२० जना कोरोना संक्रमित, कुल संख्या ८ लाख २७ हजार ६४२पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ६ गते। आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ९२०जनामा  कोरोना सङ्क्रमण…