संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ११ गते। संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको आज निधन भएको…

बंगलादेशमा आगामी फेब्रुअरीमा राष्ट्रपति निर्वाचन हुने

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,माघ ११ गते। बंगलादेशमा आगामी फेब्रुअरीमा राष्ट्रपतिको निर्वाचन हुने भएको छ । निर्वाचन…

नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले लिइन् पद तथा गोपनीयताको शपथ

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ९ गते। नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।…

आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ९ गते। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि…

आज विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ८ गते। माघ शुक्ल प्रतिपदाका दिन मनाउने तामाङ समुदायले आज विविध कार्यक्रम गरी…

सुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ८ गते। सुर्खेतको वीरेन्द्रनगर -११ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको…

उपसभामुख पदका लागि आज निर्वाचन हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ६ गते। उपसभामुख पदका लागि आज निर्वाचन हुँदै छ । यस पदका लागि दुई…

उपसभामुख चयनका लागि आजदेखि प्रक्रिया सुरु हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ६ गते। उपसभामुख चयनका लागि आजदेखि प्रक्रिया सुरु हुँदै छ । संघीय संसद…

प्रतिनिधि सभाका सभामुख पदका लागि आज निर्वाचन हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ५ गते। प्रतिनिधि सभाका सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ ।…

स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुईजना पर्साबाट पक्राउ

अनलाईन न्युजपाटी ,बिरगंज,समाचारदाता,माघ ४ गते। स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुईजना पर्साबाट पक्राउ परेका छन्।…