आजको मौसम कस्तो रहला ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर १२ गते। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको…

बर्दियामा एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु, एक जना घाइते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर ९ गते। बर्दियामा एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ…

काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर ७ गते। दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था…

सिरहामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर ७ गते। सिरहामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको…

ललितपुरमा ६ महिना सम्मका लागि निषेधाज्ञा जारी

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर ६ गते। ललितपुरको पुल्चोक आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालय ललितपुरले ६ महिनासम्मका लागि…

मिथिलाञ्चलमा चार दिनसम्म मनाइने छठ पर्वको तयारी शुरु

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक ३० गते। मिथिलाञ्चलमा चार दिनसम्म मनाइने छठ पर्वको तयारी शुरु भएको छ । छठ…

मिथिलाञ्चल सहित देशभरमा आज भाइटीका पर्व मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक २९ गते। मिथिलाञ्चल सहित देशभरमा आज  भाइटीका पर्व धुमधाम तथा हर्षोल्लासका साथ मनाईदैछ…

सामाजिक सञ्जाल टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २७ गते। सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने नेपाल सरकारले निर्णय गरेको हो ।…

तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कार्तिक २७ गते। तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै छ ।…

आज लक्ष्मीपूजा, देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक २६ गते। तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको…